ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडकाे भूकम्प

नवलपुर टुडे
२०८१ साउन १३ | बिहान ०५:०४ बजे

काठमाडौँ । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
शनिबार राती १० बजेर १३ मिनेट जाँदा ताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।





