मुख्य समाचार

    नेपाल प्रहरीले २८९ जना लेखापालहरूको सरुवा(विबरणसहित)

    नवलपुर टुडे
    २०८१ साउन १२ | बिहान ०८:०४ बजे

      काठमाडौँ । नेपाल प्रहरीले २८९ जना लेखापालहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापालहरूको सरुवा गरेको हो ।

      प्रहरीको आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसअनुसार प्रहरी कर्मचारीहरूलाई अर्को आदेश नभसम्मको लागि लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी काज खटाइएको हो । सरुवा भएका स्थानमा हाजिर हुन पठाउन हुन शुक्रबारको निर्देशानुसार अनुरोध गरिएको सूचनामा उल्लेख छ । 

      122.234567891011121314151617

      Nobel Medical college
       

        कमेन्टहरु