सौर्य एयरलाइन्समा सवार १७ जनाको नाम सार्वजनिक (नामावलीसहित)

नवलपुर टुडे
२०८१ साउन ९ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं, साउन ९ । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्समा सवार सबै १७ जनाको नाम सार्वजनिक भएको छ।
मर्मतका लागि त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज भुईं छाडेलगत्तै बजारिएको थियो। जहाजमा १७ जना सवार रहेको र उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार, क्याप्टेनसहित दुई जनाको उद्दार भएको छ।
जहाजमा सवार व्यक्तिहरुको सूची:






