बागमती प्रदेश

    बागमतीको मुख्यमन्त्रीमा बहादुर सिंह लामाद्वारा दावी पेस

    नवलपुर टुडे
    २०८१ साउन ८ | मध्यान्ह ०१:०४ बजे

      हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) ले दावी पेस गरेका छन् ।

      मंगलबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा एमाले र कांग्रेसका ६४ संसदको समर्थनमा लामाले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् ।

      लामाले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, एमाले संसदीय दल नेता जगन्नाथ थपलियाको उपस्थितिमा दावी पेस गरेका हुन् ।

       

        कमेन्टहरु