देश

    लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा नियुक्त

    नवलपुर टुडे
    २०८१ साउन ७ | मध्यान्ह ०५:०४ बजे
      बुटवल । लुम्बिनी प्रदेशमा एमाले नेता चेतनारायण आचार्य  मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
       
      प्रदेश प्रमुख अमिक शेरचनले  एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता  धर्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 
       
      यसअघि आचार्यले कांग्रेस एमालेका ५६  जना  प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

      lumbini

        कमेन्टहरु