बाढी/पहिरो

    विष्णुमती नदीको जलसतह खतराको तहभन्दा माथि

    नवलपुर टुडे
    २०८१ साउन ४ | बिहान ०६:०४ बजे
    फाइल तस्बिर

      काठमाडौं । काठमाडौंको विष्णुमती नदीको जलसतहले खतराको तह पार गरेको छ ।

      गोंगबु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ । 

      काठमाडौंमा बिहीबार बेलुकादेखि नै वर्षा भइरहेको छ । काठमाडौंको केही स्थानमा भारी वर्षा समेत भएको छ । 
       

        कमेन्टहरु