देश

    पहिलो पटक मन्त्री बनिन् आरजु देउवा

    नवलपुर टुडे
    २०८१ असार ३१ | मध्यान्ह १२:०३ बजे

      काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पहिलो पटक मन्त्री बनेकी छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् । 

      उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ ।  आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् । 

       

        कमेन्टहरु