संघीय संसद्का दुवै सदनको बैठक बस्दै

नवलपुर टुडे
२०८१ असार ३१ | बिहान ०६:०३ बजे

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बस्नेछ । राष्ट्रियसभाको बैठक ३ः१५ मा बस्नेछ ।
संघीय संसद् सचिवालयले दुवै बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छैन ।





