देश

    मोरङ, उदयपुर, सिराहा र महोत्तरीमा भारी वर्षा

    नवलपुर टुडे
    २०८१ असार २६ | बिहान ०९:०३ बजे

      काठमाडौं । पूर्वी नेपालका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ । मोरङ, उदयपुर, सिराहा र महोत्तरीमा भारी वर्षा भएको हो । 

      पछिल्लो तीन घण्टामा मोरङको हरैँचा, उदयपुरको कटारी र उदयपुरगढी, सिराहाको गोलबजार र महोतरीको गौशाला  वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । 

      यी जिल्लाका नदी तथा खोलामा बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

       

        कमेन्टहरु