बाढी/पहिरो

    कपिलबस्तुको कोइली वाणागंगा खोलामा जलसतह सतर्कता तहभन्दा माथि

    नवलपुर टुडे
    २०८१ असार २६ | बिहान ०६:०३ बजे
    फाइल तस्बिर ।

      कपिलबस्तु । कपिलबस्तुमा भारी वर्षा भएको छ । जिल्लाको कोइली वाणागंगा खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

      जलसतह बढ्दो क्रममा रहेकाले उक्त नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले साँझसम्म उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

        कमेन्टहरु