समाचार

    काठमाडौं महानगरको नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

    नवलपुर टुडे
    २०८१ असार २५ | मध्यान्ह ०५:०३ बजे

      मंगलबार बसेको नगर सभाको बैठकले गामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। 

      नीति तथा कार्यक्रमसँगै महानगरको बजेट पनि सर्वसम्मत पारित भएको छ।  वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै नीति तथा कार्यक्रम र बजेट पारित भएको हो। 

       
       

        कमेन्टहरु