देश

    रास्वपा सभापति रवि लामिछानेले बैठकमा रोकेको मुकुल ढकालको प्रस्ताव (पूर्ण पाठसहित)

    नवलपुर टुडे
    २०८१ असार १९ | मध्यान्ह १२:०३ बजे

      काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् ।

      बुधवार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा समीक्षा प्रतिवेदनका आधारमा तयार पारेको प्रस्ताव सभापति रवि लामिछानेले प्रस्तुत गर्न अनुमति नदिएपछि महामन्त्री ढकाले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।

      पूर्णपाठ :

       

        कमेन्टहरु