देश

    पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो, ​सडक अवरुद्ध

    नवलपुर टुडे
    २०८१ असार १५ | मध्यान्ह ०६:०३ बजे

      नवलपुर, असार १५ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।​​ दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्ध ​बनेको हो ।

      अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि सडकमा सवारी साधनको लामो जाम रहेको छ । दाउन्ने खण्डमा वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न समेत कठिनाइ हुँदै आएको छ ।

        कमेन्टहरु