राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

नवलपुर टुडे
२०८१ असार १४ | मध्यान्ह १२:०३ बजे

काठमाडौँ, असार १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज (शुक्रबार) बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।





