समाचार

    चट्याङ लागेर बर्दियामा एक जनाको मृत्यु

    रासस
    २०८१ असार १० | बिहान ११:०३ बजे

      गुलरिया, असार १० । बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।

      गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।

      चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

        कमेन्टहरु