देश

    दलदल – डेढगाउँ खडक खण्ड अबरुद्ध

    नवलपुर टुडे
    २०८१ असार ८ | बिहान १०:०३ बजे
    फाइल तस्बिर

      नवलपुर । पहिरोको कारणले नवलपुरको दलदले- डेढगाउँ सडक खण्ड अबरुद्ध भएको छ ।

      हुप्सेकोट गाउँपालिका- ५ पाङ्ग्रेस्थित दलदले – डेढगाउ सडक खण्डमामा गएराती बरेको अबिरल बर्षाको कारण माथिबाट आएको पहिरोले अबरुद्ध भए कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

      अबरुद्ध सडकमा मोटरसाइकल भने आवातजावत भएको छ । अबरुद्ध सडक सुचारुको लागि सडक निर्माणको जिम्मा पाएका ठेकेदार पक्षसंग समन्वय गरी खुलाउने पहल भईरहेको पौडेलले बताए ।

        कमेन्टहरु