देश

    प्रधानमन्त्री ‘प्रचण्ड’सँग १० सांसदको सवाल-जवाफ (पूर्णपाठ)

    नवलपुर टुडे
    २०८१ असार ६ | मध्यान्ह ०४:०३ बजे

      काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिएका छन् ।

      प्रतिनिधिसभाको नियमावलीमा प्रत्येक महिना प्रधानमन्त्रीसँग पश्नोत्तर गर्नुपर्ने प्रावधानबमोजिम आज प्रधानमन्त्री-सांसदबीच प्रश्नोत्तरको कार्यसूची राखिएको थियो । आज विभिन्न दलका १० सांसदले समसामयिक विषय, सरकारका कामकारबाहीलाई लिएर प्रधानम्त्रीलाई प्रश्न सोधेका थिए ।

      अधिकांश सांसदले बजेट केन्द्रित भएर प्रश्न गरेका थिए । त्यस्तै सहकारीपीडितको बचत फिर्ता गराउने सवालमा भइरहेका कामबारे पनि सांसदले जवाफ मागेका थिए ।

      हेर्नुस् सांसदहरूले सोधेको प्रश्न र प्रधानमन्त्रीको जवाफ-

        कमेन्टहरु