देश

    विधायन व्यवस्था समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने

    नवलपुर टुडे
    २०८१ असार ५ | बिहान ०६:०३ बजे
      काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ ।
       
      बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुने जनाइएको छ ।

      बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

        कमेन्टहरु