गण्डकी प्रदेश

    गण्डकी प्रदेशमा बजेट भाषण सुरु

    नवलपुर टुडे
    २०८१ असार १ | मध्यान्ह ०४:०३ बजे

      पोखरा ।  गण्डकीमा आगामी आर्थिक वर्ष २०८१– ८२ को बजेट भाषण सुरु भएको छ।

      अर्थमन्त्री डा‍‍ टंकराज गुरुङले आगामी वर्षको बजेट वक्तव्य प्रश्तुत गरेका हुन् । 

      यो वर्ष सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा प्राथमिकता दिएको छ ।

       

        कमेन्टहरु