देश

    बझाङमा पाँच मिनेटको अन्तरमा दुई भूकम्प

    नवलपुर टुडे
    २०८१ असार १ | बिहान ०६:०३ बजे

      बझाङ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो । 

      बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ र ११ः३० मा भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

      पहिलो भूकम्प ३.७ र दोस्रो भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । 
       

        कमेन्टहरु