देश

    गृहमन्त्री लामिछाने सार्वजनिक गरे १०० दिनको कार्यविवरण यस्तो छ

    नवलपुर टुडे
    २०८१ जेष्ठ ३२ | मध्यान्ह ०७:०२ बजे

      काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू दोस्रोपटक मन्त्री बनेपछिको १०० दिनमा गरेका मुख्य गतिविधिहरू सार्वजनिक गरेका छन् । शुक्रबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

      शान्ति सुव्यवस्था, सीमा व्यवस्थान, राजस्व चुवाहट नियन्त्रण, सूचना प्रविधिको प्रयोग, विभागीय र मातहतका निकायमा गरेको कार्य सहजीकरण र नीतिगत तथा कानुनी प्रबन्धअन्तर्गत के-के गतिविधि गरियो त्यो गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।

      यस्तो छ एक सय दिनका कामको विवरण

       

        कमेन्टहरु