देश

    विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८१ जेष्ठ ३२ | बिहान ०५:०२ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

      बैठक बिहान ११ बजे बस्नेछ । 

      बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

        कमेन्टहरु