समाचार

    मोरङको बेलाबारीबाट हराइरहेका बालक मृत अवस्था फेला

    नवलपुर टुडे
    २०८१ जेष्ठ ३१ | मध्यान्ह ०१:०२ बजे

      मोरङ, जेठ ३१ । मोरङको बेलाबारी – ५ कसेनीबाट हराइरहेका ५ वर्षिय बालक मृत अवस्थामा भेटिएको छ ।

      हिजो साझ ५ बजेदेखि हराइरहेका विवस वन घरदेखि करिब ४ किमी दक्षिण पुर्व नहरमा डुबेकी अवस्थामा मृत भेटिएका हुन् ।

      स्थानीय पुष्कर शर्मा जमर कट्टेलका अनुसार आज बिहीबार बिहान करिब ९ः३० बजे डुबेको अवस्थामा विवशको शव भेटिएको हो ।

        कमेन्टहरु