मधेश प्रदेश

    मधेस प्रदेशको मुख्यमन्त्री जनमतका सतिशकुमार सिंह नियुक्त

    नवलपुर टुडे
    २०८१ जेष्ठ २५ | मध्यान्ह १२:०२ बजे

      काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । 

      शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

      नेकपा एमाले, नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।

        कमेन्टहरु