सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

नवलपुर टुडे
२०८१ जेष्ठ २४ | मध्यान्ह ०५:०२ बजे

काठमाडौँ, जेठ २४ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बिहीबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ ।





