विश्व

    भारतीय लोकसभा निर्वाचन : भाजपा २४० सिट विजयी, गएको चुनावको तुलनामा ६३ सिट गुमाए

    नवलपुर टुडे
    २०८१ जेष्ठ २३ | बिहान ०९:०२ बजे

      कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारे, उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाए

      [कुन दलले कति सिट जित्याे ?]

      काठमाडौँ । भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) २४० सिटमा विजयी भएको छ । उसले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो ।

      प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ९९ सिटमा जित हात पारेको छ । उसले गएको चुनावको तुलनामा ४७ सिट बढी पाएको हो । 

      यसैगरी समाजवादी पार्टीले ३७ सिट, अल इन्डिया तृणमुल कांग्रेसले २९, द्रविड मुन्नेत्र कजगमले २२ सिट तथा तेलुगु देसामले १६ र जनता दल (एकीकृत)ले १२ सिट जितेको छ ।

      कसले कति सिट जित्यो ?

      Party/Alliance2024 Leads2024 Wins2024 Total 
      NDA0292292 
       BJP0240240 
       TDP01616 
       JD(U)01212 
       SHS077 
       LJPRV055 
       JD(S)022 
       RLD022 
       JSP022 
       AGP011 
       UPPL011 
       AJSUP011 
       NCP011 
       HAM(S)011 
       ADAL011 
       TMC(M)000 
       NPF000 
       INDEPENDENT000 
       SBSMP000 
       PMK000 
       AMMKMNKZ000 
       NDPP000 
       IND000 
       RLM000 
       BDJS000 
        
      INDIA0234234 
       INC09999 
       SP03737 
       AITC02929 
       DMK02222 
       SHS (UBT)099 
       NCP (SP)088 
       RJD044 
       CPM044 
       IUML033 
       AAP033 
       JMM033 
       JKNC022 
       VCK022 
       CPI022 
       CPI(ML)(L)022 
       KC011 
       RLTP011 
       BADVP011 
       MDMK011 
       RSP011 
       ASMJTYP000 
       AIFB000 
       JKPDP000 
       VSIP000 
        
      OTH01717 
       IND077 
       YSRCP044 
       SKM011 
       ASPKR011 
       SAD011 
       AIMIM011 
       VOTPP011 
       ZPM011

       

       

        कमेन्टहरु