२६३ जना सहायक हवलदारलाई हवलदारमा बढुवा गर्न सिफारिस (सूची)

नवलपुर टुडे
२०८१ जेष्ठ १९ | बिहान १०:०२ बजे

काठमाडौं, जेठ १९ । नेपाल प्रहरीका २६३ जना सहायक हवलदार हवलदारमा बढुवामा सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयको शुक्रबार बसेको बढुवा समितिको बैठकले २६३ जना सहायक हवलदारलाई हवलदार बढुवामा सिफारिस गरेको हो।
सूचीः





