काठमाडौंका मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय

नवलपुर टुडे
२०८१ जेष्ठ १८ | मध्यान्ह ०५:०२ बजे

काठमाडौँ, जेठ १८ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को सिंगापुर भ्रमण सरकारले स्वीकृत गरेको छ । आगामी जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौं वर्ल्ड सिटीज समिट कार्यक्रममा सहभागी हुन मेयर साह त्यहाँ जाँदैछन् ।
सरकारकी प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले शाहको भ्रमणलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृती दिएको जानकारी दिइन् ।
साथै, मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णयहरू निम्नानुसार रहेका छन् ।








