नेपाल प्रहरीका २० जना एसएसपीको सरुवा (सूचीसहित)

नवलपुर टुडे
२०८१ जेष्ठ १७ | बिहान ०६:०२ बजे

काठमाडौं । सरकारले २० जना प्रहरी वरिष्ठ उपरीक्षकहरुको (एसएसपी) को सरुवा गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यस्तो छ सूची:






