देश

    संसदमा बजेट पेस गर्दै अर्थमन्त्री

    नवलपुर टुडे
    २०८१ जेष्ठ १५ | मध्यान्ह ०३:०२ बजे

      काठमाडौं, जेठ १५ । संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरेका छन्।

      अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट पेस गरेका हुन्। सदनमा बजेट प्रस्तुत गर्नुअघि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पारित गरेको थियो।

      सरकारले आगामी आर्थिक वर्षको लागि वितरणमुखी कार्यक्रमसहित १९ खर्ब बढीको बजेट प्रस्तुत गरेको छ।

        कमेन्टहरु