समाचार

    संघीय संसदको संयुक्त बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिने

    नवलपुर टुडे
    २०८१ जेष्ठ १५ | बिहान ०६:०२ बजे

      काठमाडौं, जेठ १५ । आज संघीय संसदको संयुक्त बैठक बस्दै छ । बैठक दिउँसोको १ बजे बस्ने छ ।

      आजको बैठकमा सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । 

      अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् ।

      photo 2024 05 28 06 03 40

        कमेन्टहरु