समाचार

    रौतहटमा एक पुरुषको शव फेला

    नवलपुर टुडे
    २०८१ जेष्ठ १३ | बिहान ११:०२ बजे

      रौतहट । रौतहटमा एक पुरुषको शव फेला परेको छ । प्रहरीको अनुसार मौलापुर नगरपालिका र देवाही गोनही नगरपालिकाको विचमा पर्ने लाल बकैया फुलमा शव फेला परेको हो ।

      शव अन्दाजी ५५ बर्षको पुरुषको रहेको छ । मृतक पुर्क्ल शव बौधीमाई नगरपालिका सरमुजवाको रहेको खुलेको छ ।

      घटनाबारे थप विबरण आउन बाँकी रहेको प्रहरीले जनाईएको छ ।

        कमेन्टहरु