राजनीति

    जनमतले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने

    नवलपुर टुडे
    २०८१ जेष्ठ ७ | बिहान १०:०२ बजे
    फाइल तस्बिर
      काठमाडौं । जनतम पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

      सोमबार बस्ने प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् ।  प्रधानमन्त्री प्रचण्डलाई आफ्नो पार्टीले विश्वासको मत लिने जनमतका अब्दुल खानले जानकारी दिए ।

      उनका अनुसार राजनीतिक स्थायित्वका लागि विश्वासको मत दिन लागेको हो । 

        कमेन्टहरु