देश

    तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरूवा

    नवलपुर टुडे
    २०८१ जेष्ठ ५ | बिहान ०९:०२ बजे

      काठमाडौं, जेठ ५ । मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट पर्वत, बागलुङ र बाँकेका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरिएको हो।

      पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पठाइएको छ भने बागलुङमा नेत्रप्रसाद सुवेदीलाई सरूवा गरिएको छ।

      त्यस्तै बागलुङका प्रजिअ खगेन्द्रप्रसाद रिजालला सरूवा गरी बाँके पठाइएको छ।

      सूचनाः

      _जिल्ला_अधिकारीहरुको_पदस्थापना_तथा_सरुवा_सूचि-1716000925.jpg
       

       

       

        कमेन्टहरु