देश

    चारजना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

    नवलपुर टुडे
    २०८१ जेष्ठ ५ | बिहान ०६:०२ बजे

      काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

      आज बसेको बढुवा समितिको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

      हेर्नुहोस् सूची

      SSP-to-DIG-1715967781.jpg

        कमेन्टहरु