देश

    उपप्रधानमन्त्री यादव र राज्यमन्त्री दीपक कार्कीले दिए राजीनामा

    नवलपुर टुडे
    २०८१ बैशाख ३१ | बिहान ११:०१ बजे

      काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

      उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको छ ।

       

        कमेन्टहरु