कोशी प्रदेश

    आजदेखि कोसीमा बजेट अधिवेशन सुरु हुँदै

    नवलपुर टुडे
    २०८१ बैशाख ३१ | बिहान ०८:०१ बजे

      काठमाडौं । कोसी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । 

      बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

      बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

        कमेन्टहरु