राजनीति

    कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

    नवलपुर टुडे
    २०८१ बैशाख ३१ | बिहान ०६:०१ बजे

      काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । 

      कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । आजै दिउँसो २ बजे संसदीय दलको बैठक पनि बस्दै छ ।  

      बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने बताइएको छ । 
       

        कमेन्टहरु