कोशी प्रदेश

    कोशी प्रदेशमा बजेट अधिवेशन आह्वान

    नवलपुर टुडे
    २०८१ बैशाख २८ | मध्यान्ह ०२:०१ बजे

      काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गरेका छन्।

      प्रदेश प्रमुख खापुङ्गले वैशाख ३१ गतेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन्।

      1715330080 notice

        कमेन्टहरु