अपराध

    सुन तस्करीका फरार दुईजना दरबारमार्गबाट ९८ लाखसहित पक्राउ

    नवलपुर टुडे
    २०८१ बैशाख २८ | बिहान ०९:०१ बजे

      काठमाडौं,बैशाख २८ । काठमाडौंको दरबारमार्गबाट हुन्डीको ९८ लाखसहित दुई जना पक्राउ परेका छन् । उनीहरुलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

      उनीहरु दुवै जना सुन तस्करीमा संलग्न व्यक्ति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।

      दोलखाबाट बरामद गरिएको ११ किलो सुन प्रकरणमा उनीहरु जोडिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

        कमेन्टहरु