कोशी प्रदेश

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

    नवलपुर टुडे
    २०८१ बैशाख २७ | मध्यान्ह ०६:०१ बजे

      विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

      बिहीबार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ शपथ गराएका हुन् । यसअघि बिहीबारनै प्रदेश प्रमुख खापुङले एमाले प्रदेश संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।   

        कमेन्टहरु