देश

    नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

    नवलपुर टुडे
    २०८१ बैशाख २७ | बिहान ०८:०१ बजे

      काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको छ ।

      प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको निर्णय गरेका हुन् । त्यसमध्ये केही काजमा रहेका छन् ।

      सरुवा भएकाहरूले जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

      सूची हेर्नुहोस्

       

        कमेन्टहरु