देश

    प्रधान सेनापतिद्वारा उपरथी दर्जामा पदोन्नति भएका दाहाललाई दर्ज्यानी चिह्न प्रदान

    नवलपुर टुडे
    २०८१ बैशाख २४ | मध्यान्ह ०८:०१ बजे

      काठमाडौँ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति भएका जीवन प्रसाद दाहाललाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

      जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

      साथै, पदोन्नति भएका  दाहाललाई सोही विभागको जिम्मेवारी दिइएको छ ।

        कमेन्टहरु