अपराध

    क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आजपनि ‘हेर्न नमिल्ने’ सूचीमा

    नवलपुर टुडे
    २०८१ बैशाख २३ | बिहान ११:०१ बजे

      काठमाडौँ,बैशाख २३ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।

      लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

      पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

        कमेन्टहरु