देश

    डीभी २०२५ को नतिजा भोलि आउँदै

    नवलपुर टुडे
    २०८१ बैशाख २१ | मध्यान्ह ०५:०१ बजे

      काठमाडौं । अमेरिकी सरकारको आप्रवासी भिसा कार्यक्रम डाइभर्सिटी भिसा (डीभी) को नतिजा भोलि आउने भएको छ । 

      काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार राति ९ बजेदेखि हेर्न सकिने बताएको हो । https://dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर राखी नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

        कमेन्टहरु