सुदुरपश्चिम प्रदेश

    बझाङ –१ (१) मा एमालेलाई पछ्याउँदै माओवादी

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | मध्यान्ह ०७:०१ बजे

      बझाङ । बझाङ प्रदेश सभाको बझाङ–१ (१) मा जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।

      एमालेलाई माओवादी केन्द्र र नेपाली कांग्रेसले पछ्याइरहेको छ । एमालेका दमनबहादुर भण्डारीले २ हजार ८८ मतसहित अग्रता बनाइरहेका छन् ।

      दोस्रो स्थानमा माओवादी केन्द्रका जनकबहादुर बुढाको १ हजार ३७२ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर बुढाको १ हजार २९१ मत रहेको छ । एकीकृत समाजवादीका दिलबहादुर सिंहले ८६४ मत ल्याएका छन् ।

       

        कमेन्टहरु