देश

    मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे छलफल

    नवलपुर टुडे
    २०८१ बैशाख १३ | मध्यान्ह ०५:०१ बजे

      काठमाडौँ । मन्त्रिपरिषद्को बैठकमा सहकारीको समस्यासम्बन्धी विषयमा गम्भीर छलफल भएको छ । म

      न्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा यससम्बन्धमा गम्भीर छलफल भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

      यस सम्बन्धमा तत्काल कानुनमा व्यवस्था गरी सहकारी र तिनकाकारण बचनकर्ताले बेहोर्नुपरेको समस्याको समाधान प्रक्रिया सुरु गर्ने निर्णय भएको उनको भनाइ छ ।
       

        कमेन्टहरु