समाचार

    रुपन्देहीमा डढेलो निभाउन गएको दमकल नै जलेपछि…

    नवलपुर टुडे
    २०८१ बैशाख १२ | मध्यान्ह ०४:०१ बजे

      बुटवल, वैशाख १२ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा जलेर पूर्ण रुपमा क्षति भएको छ ।

      बुधबार दिउँसो तिलोत्तमा नगरपालिका–८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको नगरपालिकाको लु१ग ३४९ नम्बरको दमकलमा आगलागी हुँदा इन्जिनसहितका भाग जलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

      घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

        कमेन्टहरु