देश

    परासी खानेपानी उपभोक्ता समितिको सचिवकै घरमा बिना मिटर खानेपानी जडान

    जगत ठाडा मगर
    २०७८ असार १ | मध्यान्ह ०७:०३ बजे

      ज्ञानेश्वर सहानी
      नवलपरासी । पश्चिम नवलपरासीको परासी खानेपानी उपभोक्ता समितिकाका सचिव उमाशंकर उपाध्यायको घरमा बिना मिटर जडान गरि खाने पानी उपभोग गर्दै अाएको पाइएको छ ।

      सानोलाई ऐन ठुलालाई चैन भन्ने जस्तै परासीमा बिना मिटर जडान गरी डाइरेक्ट माेटर लगाएर पानी खादै आएको पाइयो । परासी खानेपानी उपभोक्ता समितिका सचिव उमाशंकर उपाध्यायले यस्तो काम गरेको पाइएको हो ।

      परासी खानेपानी उपभोक्ता समितिकाका सचिव उपाध्यायको घरमा बिना मिटर जडान गरि खाने पानी उपभोग गर्दै आएको छ, खाने पानी प्रयाेग गरेको बापत न्युनतम शुल्क मात्र बुझाउदै आएका छन ।

        कमेन्टहरु