देश

    रुपन्देहीको बुटवलस्थित कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हव बनाउने

    नवलपुर टुडे
    २०७८ असार १ | मध्यान्ह ०५:०३ बजे

      रुपन्देही । बुटवलको कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हवको रुपमा बिकास गर्न सुविधा सम्पन भवन निर्माण गर्नका लागि प्रदेश सरकारले ८ करोड ३० लाख बजेट विनियोजन भएको छ ।

      लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरीले उक्त कुरा बताएका हुन् ।

      रुपन्देहीको बुटवल शिक्षा क्षेत्रमा देशकै अग्रस्थानमा रहेकोले बुटवललाई प्रदेशको विज्ञान अध्ययन गर्ने हवको रुपमा बिकास गर्न लागिएको बताउनु भयो ।

        कमेन्टहरु